राष्ट्रिय

२०८० साउन ३१, ०७:२२
धनगढी– यही साउन २ गते  शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ।
२०८० साउन ३०, १०:५५
बैतडी – भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ। 
२०८० साउन ३०, १०:५१
धनगढी–गत सोमबार राती देखि अवरुद्ध सुदुरपश्चिम प्रदेशका सात पहाड जिल्ला लाइ तराइ सँग जोडने जोड्ने भीमदत्त राजमार्ग अझै पनि  नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । भीषण वर्षा पछि आएको पहिरोका कारण कैलालीको वुढीतोलमा सोमबार राती देखि अवरुद्ध सडकमा  शनिवार देखि एकतर्फी यातायात चले पनि… विस्तृतमा
२०८० साउन २९, ०९:५२
कञ्चनपुर– महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
२०८० साउन २९, ०९:४२
धनगढी– एक सातादेखि अवरुद्ध धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ ।
२०८० साउन २९, ०९:३४
धनगढी–देशभर सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ ।
२०८० साउन २७, ०८:१६
धनगढी –सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग ५ दिनदेखि अवरुद्ध छ ।
२०८० साउन २७, ०८:०६
धनगढी– सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
२०८० साउन २६, ०९:०१
धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
२०८० साउन २६, ०८:५८
धनगढी– कैलालीको भजनीका १ हजार बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् ।
२०८० साउन २५, ०७:०१

धनगढी — अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।

२०८० साउन २५, ०६:५४
धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० साउन २४, ०७:५९

धनगढी– यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।

२०८० साउन २४, ०७:४९
धनगढी–पहिरो खसेपछि सोमवार राती देखी अवरुद्ध सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अझै सुचारु भएको छैन ।
२०८० साउन २३, ०६:४१
धनगढी–पहिरो खसेपछि गए राती देखी अवरुद्ध सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग सुचारु नहुँदा  यात्रुहरूको बिचल्ली भएको छ ।