आजको मिति
राष्ट्रिय
२०८० भदौ २८, ०७:१४
धनगढी– प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
२०८० भदौ २७, ०९:३८
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ।
२०८० भदौ २७, ०९:२३
दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित दुई जना पक्राउ परेका छन् । करिब ९ किलोग्राम चरेससहित एक महिला र एक पुरूषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
२०८० भदौ २७, ०९:१५
सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनकाे शाेकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।
२०८० भदौ २७, ०९:१२
धनगढी– सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ ।
२०८० भदौ २६, ०७:५९
काठमाडौँ — कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् ।
आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै… विस्तृतमा
२०८० भदौ २६, ०७:३१
संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
२०८० भदौ २५, ०८:१२
धनगढी– सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० भदौ २४, ०८:१०
धनगढी– प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।
२०८० भदौ २४, ०७:५०
धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै… विस्तृतमा
२०८० भदौ २३, ०७:४९
धनगढी–सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कैलालीको धनगढीमापनि विहानै देखि वर्षा भइरहेको छ ।
२०८० भदौ २३, ०७:३७
पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।
२०८० भदौ २२, ०८:१५
धनगढी– आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२०८० भदौ २२, ०७:४०
धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
२०८० भदौ २१, ०८:१५
धनगढी– मनसुनी रेखा सरदर स्थान दक्षिणतर्फ रहेको र मनसुन पुन: सक्रिय हुने अवस्था नरहेकाले आगामी तीन दिन देशका थोरै भूभागमा कम वर्षा हुने भएको छ ।