आजको मिति
राष्ट्रिय
२०८० असार १६, ०६:४०
धनगढी-सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगको संक्रमण बाट १० हजार ९३९ चौपाया मरेका छन् । धमाधम गाइ गोरु मर्न थालेपछि किसान् चिन्तित भएका छन् ।
२०८० असार १६, ०२:५१
नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा खुलेको छ ।
२०८० असार १६, ११:१३
धनगढी - घरको छतबाट लडेर आज बिहान धनगढीमा एक महिलाको मृत्यु भएको छ।
२०८० असार १६, ०७:५५
काठमाडौ - दाइजो माग गरेर विवाह रद्द गरेको आरोपमा पक्राउ परेका सुनसरीका अनुराग रौनियारलाई पाँच दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
२०८० असार १६, ०६:४४
नारायणघाट– मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।
अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान… विस्तृतमा
२०८० असार १६, ०६:३९
धनगढी- सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
२०८० असार १५, ०७:११
चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश उडेका छन् । रोजगारी र अध्ययनका लागि मात्रै बिदेसिनेको संख्या ८ लाख ५० हजारभन्दा बढी छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने र गुणस्तरीय शिक्षा दिने सरकारी दाबीलाई यो संख्याले गलत साबित गरिदिएको छ ।
२०८० असार १५, ०७:००
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
… विस्तृतमा२०८० असार १५, ०६:२०
धनगढी–आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।
२०८० असार १३, ०७:४०
धनगढी– देशभर आँशिकदेखि सामान्य बदली भई कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
२०८० असार १२, ०२:२४
धनगढी– इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०८० असार १२, १२:२०
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
२०८० असार १२, ०७:३३
धनगढी– काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
२०८० असार ११, ०६:२१
क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ ।
२०८० असार ११, ११:०६
दार्चुला–दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष को आज मृत्यु भएको छ ।