राष्ट्रिय

२०८० असार , ०६:४४
धनगढी–सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०८० असार , ०६:३७
२०७९ सालको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, बाट विजयी सिंह एक महिनाअघि जेठ ६ गते मन्त्री नियुक्त भएका थिए । मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीहरूमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छाएको छ ।
२०८० असार , ०६:३२
धनगढी–बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।
२०८० असार , ०४:४४

जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

२०८० असार , ०८:२०
दार्चुला–दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
२०८० असार , ०७:५२
धनगढी–हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
२०८० असार , ०७:४२
कञ्चनपुर– गृह मन्त्रालयले कञ्चनपुरमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ । 
२०८० असार , ०७:३२
धनगढी– मनसुनी प्रणाली भित्रिए पनि अझै देशको पश्चिमी भू-भागमा फैलन सकेको छैन ।
२०८० जेठ ३२, ०८:५०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ गरेको छ ।
२०८० जेठ ३२, ०८:०९
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
२०८० जेठ ३०, ०१:११
धनगढी–कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग राखेर आन्दोलन गरी रहेका स्थानीयले आज प्रदेश प्रमुख कार्यालय अगाडी मुख र आँखामा कालो पट्टी बाँधेर धर्ना दिएका छन् । 
२०८० जेठ ३०, ०१:०२
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान गरेको छ ।
२०८० जेठ २९, ०७:४२
धनगढी– हाल देशको मौसमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ।
२०८० जेठ २८, ०९:४९
दीपेन्द्र ओली,धनगढी–कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको आम हडतालका कारण आज सुदुरपश्च्मिको जनजीवन ठप्प भएको छ ।
२०८० जेठ २८, ०९:२९
धनगढी–कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको आम हडतालका कारण आज सुदुरपश्च्मिको जनजीवन ठप्प भएको छ । बन्दका कारण धनगढी वाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।