आजको मिति
राष्ट्रिय
२०८० जेठ १, ०१:२८
दार्चुला – दार्चुलामा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना संकलक घाइते भएका छन् ।
२०७९ असार ११, ०३:२५
धनगढी- सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।
२०७८ कार्तिक २४, ०७:३५
धनगढी–छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।
२०७८ भदौ २४, ०८:०४
काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
२०७८ भदौ २४, ०७:५१
धनगढी– हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।
२०७८ भदौ २२, ०७:४५
धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ २२, ०७:३१
दार्चुला–दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
२०७८ साउन २१, ०८:००
धनगढी– मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ।
२०७८ साउन १६, ०७:३८
धनगढी–मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०७८ साउन १६, ०७:२१
दार्चुला — सदरमुकाम खलंगा जान हिँडेका ६/७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए । त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा… विस्तृतमा
२०७८ साउन १६, ०७:१३
काठमाडौँ–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ ।
२०७८ साउन १५, ०८:०७
धनगढी– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।
२०७८ साउन १५, ०८:०५
धनगढी–आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा… विस्तृतमा
२०७८ साउन १३, १०:५२
धनगढी–कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको हो ।
२०७८ साउन १२, ०४:३७
धनगढी– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।