आजको मिति
राष्ट्रिय
२०७८ जेठ १८, ०७:४८
धनगढी– सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ ।
२०७८ जेठ १७, ०७:३२
आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०७८ जेठ १६, ०८:३५
काठमाडौँ–प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ भएको छ। आइतबार अधिकांश समय न्यायाधीशका विषयमा खर्चिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
२०७८ जेठ १६, ०८:३१
२४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो ।
२०७८ जेठ १५, ०४:४७
काठमाडौँ– सरकारले कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ।
२०७८ जेठ १५, ०४:३६
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो ।
२०७८ जेठ १५, ०६:३०
धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
२०७८ जेठ १५, ०६:२६
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
२०७८ जेठ १५, ०६:१९
बाँके–बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ ।
२०७८ जेठ १३, ०७:१५
प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आजदेखि सुनुवाइ हुँदैछ ।
२०७८ जेठ १२, ०५:३१
काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।
२०७८ जेठ १२, ०७:२३
धनगढी–आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
२०७८ जेठ ११, ०८:३१
कोरोनो भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
२०७८ जेठ ११, ०८:१७
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।
२०७८ जेठ ११, ११:५३
धनगढी–नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।