राष्ट्रिय

२०७७ माघ ११, ०८:२८
नेपालमा आगमी बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान थालिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । माघ १४ गते बिहान १० बजेबाट खोप लगाउन सुरु गरिने उनले बताए ।
२०७७ माघ ११, ०८:१५
काठमाडौँ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।
२०७७ माघ ११, ०८:०४
काठमाडौँ–नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ ।
२०७७ माघ , ०८:१५
धनगढी–पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ माघ , ०७:४४
दार्चुला–दुई मुलुक बीचमा नक्सालाई लिएर विवाद नहुँदो हो त अहिले पनि नेपालीहरू दार्चुला तल्लो क्षेत्रबाट माथिल्ला भूभागमा जानको लागि भारतीय बाटो नै प्रयोग गरिरहेका हुन्थे । तर भारतले निकालेको नयाँ नक्सा र नेपाली भू-भागमा निर्माण गरेको सडक बाटोलाई लिएर विवाद आएसँगै परिस्थिती फेरियो । सबैको आँखा… विस्तृतमा
२०७७ माघ , ०४:४२
कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएकाे पुष्टि भएको छ ।
२०७७ माघ , ०७:४४
धनगढी–मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । 
२०७७ माघ , ०७:३२
काठमाडौँ–प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनको पहिलो दिनको सुनुवाइ सकिएको छ ।
२०७७ माघ , ०८:२७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ।
२०७७ माघ , १०:३७
धनगढी–सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ ।
२०७७ माघ , ०८:०८
धनगढी–आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
२०७७ पुष २९, ०९:५३
भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।
२०७७ पुष २९, ०८:५९
धनगढी– पश्चिम तराइका थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ।
२०७७ पुष २९, ०८:४२
धनगढी–तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
२०७७ पुष २८, १०:११
बाजुरा–बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।