राष्ट्रिय

२०७७ पुष , ०८:०३
धनगढी–चिसो बढे सँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण वढन थालेको छ । बुधवार थप १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ पुष , ०७:०५
काठमाण्डाै – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ ।
२०७७ मंसिर ३०, ०६:३२
धनगढी– सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ मंसिर ३०, ०८:०६
धनगढी–धनगढी सहित यस आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको सित लहरका कारण चिसो बढेको छ । 
२०७७ मंसिर २९, ०९:०५
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर २८, ०७:४७
रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
२०७७ मंसिर २८, ०७:२६
विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।
२०७७ मंसिर २८, ०८:१५
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
२०७७ मंसिर २७, ०७:२३
धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिबार  थप १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २७, ०६:५५
डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
२०७७ मंसिर २७, ०८:४१
धनगढी–आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ मंसिर २६, ०९:२३
शुक्रवार साँझ व्यस्त बजारमा मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७७ मंसिर २६, ०८:४५
धनगढी–धनगढी लगायत नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।
२०७७ मंसिर २६, ०८:२७
शुक्रबार साँझ ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 
२०७७ मंसिर २६, ०८:०८
धनगढी–आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।