आजको मिति
राष्ट्रिय
२०७७ मंसिर ६, ०८:०२
धनगढी–उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिएको छ । धनगढीको मोहना नदीमा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिन बिहानै देखि महिला हरुको भिड लागेको थियो ।
२०७७ मंसिर ५, ०६:५३
धनगढी–धनगढीमा उपचारका क्रममा शुक्रवार मृत्यु भएका दुई जना कोरोना सङ्क्रमितको कैलालीको गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
२०७७ मंसिर ५, ०४:२१
काठमाडौँ —नेपालमा आज थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर ५, ०७:०१
धनगढी–छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
२०७७ मंसिर ४, ०९:३२
अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ ।
२०७७ मंसिर ३, ०४:२६
काठमाडौँ–बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ मंसिर ३, ०३:०९
बाजुरा–बाजुराको खप्तड छेडेदहमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
२०७७ मंसिर ३, १०:०३
धनगढी–सरकारले कोरोनाको जोखिमका कारण आठ महिना देखि बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।
२०७७ मंसिर ३, ०८:५३
काठको टेन्डर हुने, घाटगद्दीबाट काठ उठाउने र बिक्री गर्ने मुख्य सिजन जेठमै सरकारले काठ ओसारपसार र ढुवानीमा रोक लगाउने निर्णयपछि अर्बौं रुपैयाँ मूल्यको काठ करिब ७ महिनादेखि जंगलभित्रै थुप्रिएको छ ।
२०७७ मंसिर ३, ०८:३१
धनगढी–आजदेखि छठपर्व सुरु भएको छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो ।
२०७७ मंसिर २, ०५:३९
काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
२०७७ मंसिर २, ०८:३४
हुम्ला–हुम्लामा हिमपात सुरू भएपछि चिसो अत्याधिक बढेको छ । कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
२०७७ मंसिर २, ०७:३९
धनगढी–भाइटिकाको भोलिपल्ट आज देशभरीका नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउँदैछन् । सरकारले किजा पूजाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७७ मंसिर १, ०६:०८
नेपालमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
२०७७ मंसिर १, ०५:५७
नेपालमा कोरोना बाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।