आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक १७, १२:१३
प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो ।
२०७७ कार्तिक १७, ०७:३४
कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ।
२०७७ कार्तिक १६, ०४:४४
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
२०७७ कार्तिक १६, १२:५६
काठमाडौँ–कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ।
२०७७ कार्तिक १६, ०९:४४
एजेन्सी–- कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ ।
२०७७ कार्तिक १५, ०५:४७
धनगढी–नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
२०७७ कार्तिक १५, ०८:१४
धनगढी–यस वर्षको दशैँ सकिएको छ । दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन हिजो आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो ।
२०७७ कार्तिक १४, ०४:५२
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक १४, ०७:२४
धनगढी–दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।
२०७७ कार्तिक १४, ०६:२३
कञ्चनपुर–भारतको देहरादुनमा कुटिएका भनिएका दुई जना विद्यार्थी पश्चिमी सीमा नाका गड्डाचौकी हुदै बिहीबार महेन्द्रनगर आइपुगेका छन्।
२०७७ कार्तिक १३, ११:०५
काठमाडौँ–न्यूज २४ टेलिभिजनकर्मी रवि लामेछाने दम्पती लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १३, ०८:४०
धनगढी–मान्यजन र आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ ।
२०७७ कार्तिक १३, ०७:४५
भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ ।
२०७७ कार्तिक १३, ०७:३६
जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् ।
२०७७ कार्तिक १२, १०:०२
धनगढी–दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन् ।