आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक ५, ०४:४०
धनगढी–नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।
२०७७ कार्तिक ५, ०८:१०
धनगढी–दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।
२०७७ कार्तिक ५, ०७:०६
काठमाडौँ–मृतक संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले जाडो महिनामा अझै कोरोना (कोभिड-१९) संक्रमण फैलिने निष्कर्ष निकालेको छ।
२०७७ कार्तिक ४, ०६:४९
धनगढी– दशैँमा सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने भएका छन् ।
२०७७ कार्तिक ३, ०४:४२
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक ३, ०४:१७
काठमाडौँ — गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।
२०७७ कार्तिक ३, ०३:५१
काठमाडौँ — लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
२०७७ कार्तिक ३, ०९:०२
धनगढी–आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ ।
२०७७ कार्तिक २, ०८:४३
काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।
२०७७ कार्तिक २, ०८:४८
गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित तीन जना घाइते छन्।
२०७७ कार्तिक २, ०७:१५
धनगढी–नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ।
२०७७ कार्तिक १, ०५:३८
धनगढी–गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १, ०९:२५
धनगढी–सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १, ०६:३८
धनगढी–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।
२०७७ असोज ३०, ०४:५४
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।