राष्ट्रिय

2020/09/19, 8:32

धनगढी–प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन डा.लक्ष्मीराज पण्डितको अध्यक्षतामा १४ सदस्यीय प्रदेश स्तरीय नयाँ कार्य समिति गठन गर्दै शनिवार सम्पन्न भएको छ ।    सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षतामा भएको भर्चुअल… विस्तृतमा

2020/09/19, 6:57

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको महामारीका कारण जोखिम उच्च भएकाले प्रदर्शन नगर्न समर्थकलाई अपिल गरेका छन् ।

2020/09/19, 4:33

धनगढी–नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको… विस्तृतमा

2020/09/19, 3:32
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप चारजनाको मृत्यु भएको छ ।
2020/09/19, 12:06
धनगढी–आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ। असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ।
2020/09/19, 11:51
धनगढी–नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक आन्दोलन नगरि दिन आग्रह गर्नुभएको छ ।  
2020/09/19, 8:11
धनगढी– सुदुरपश्चिम सहित आज पनि देशका धेरै ठाउँमा पानी परेको छ ।
2020/09/19, 7:19
धनगढी–आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।  
2020/09/18, 4:46

धनुषा–नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेको छ । एउटा इन्जिन र चार वटा बोगीसहितको रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकमार्फत जानकारी दिनुभएको छ । 

2020/09/18, 4:29
धनगढी–नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/09/18, 8:03
धनगढी–आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
2020/09/17, 8:49
धनगढी–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ।
2020/09/17, 7:23
धनगढी— पछिल्लो २४ घन्टामा बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
2020/09/17, 11:13

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ुइन्सिडेन्ट कमान्डु सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

2020/09/17, 7:27
धनगढी–आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व(प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।