राष्ट्रिय

२०७७ असोज ११, ०६:४४
धनगढी–कैलालीको तेघरीमा रहेकोसुदूरपश्चिम पृतना र भवानीदल गणमा कार्यरत  १३ जना सैनिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज ११, ०५:४४
धनगढी–नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज १०, ०८:३०
धनगढी–नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
२०७७ असोज १०, ०६:२८
बर्दिया — बर्दियाको बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुखको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
२०७७ असोज १०, ०५:५२
धनगढी–मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज १०, ०९:३८
धनगढी–बजारमा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य उच्च वृद्धि भएको छ ।
२०७७ असोज १०, ०९:१२

धनगढी–आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता स् कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।

१८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन… विस्तृतमा

२०७७ असोज १०, ०८:४०
कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ ।
२०७७ असोज , ०८:०५
धनगढी–लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू अब सञ्चालन गर्ने भएको छ।
२०७७ असोज , ०८:०१
धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ असोज , ०७:५१
अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ ।
२०७७ असोज , ०७:४५

दार्चुला–दार्चुलाको ब्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन… विस्तृतमा

२०७७ असोज , ०७:४१

धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६… विस्तृतमा

२०७७ असोज , ०२:५२
काठमाडौँ–एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ ।
२०७७ असोज , ०२:२४
दार्चुला — गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन् ।