आजको मिति
राष्ट्रिय
२०७७ असोज २९, ०४:४३
धनगढी— पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज २९, ११:२०
काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ ।
२०७७ असोज २९, ११:१३
दाङ–तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा… विस्तृतमा
२०७७ असोज २९, ११:०४
काठमाण्डौ - लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ । आयोगले राजपत्रांकित प्रथम श्रेणी सह-सचिव र द्वितीय श्रेणी उप-सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह-सचिव १ सय ८२ तथा उप-सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।
आयोगका… विस्तृतमा
२०७७ असोज २९, १०:५९
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो नेपालको मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
२०७७ असोज २८, ०५:०८
काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २८, १२:०६
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ।
२०७७ असोज २७, ०५:१६
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २७, ०९:२७
धनगढी–सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
२०७७ असोज २७, ०७:१८
धनगढी–भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ ।
२०७७ असोज २६, ०४:२९
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज २६, ०९:०७
धनगढी–यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
२०७७ असोज २६, ०७:५४
नेपालमा लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् । नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हजार निको पनि भएका छन् ।
२०७७ असोज २५, ०८:०८
काठमाडौँ — सरकारले काठमाडौंमा कोरोना भाइरस नियन्त्रणमा थप जटिलता र चुनौती देखिएको जनाएको छ। करिब ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना नियन्त्रणमा थप चुनौती आएको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका हुन्।
२०७७ असोज २५, ०७:५१
सरकारले जाडो मौसम सुरु भएसँगै कोरोना संक्रमणले अझै जटिल रुप लिने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले जाडो मौसममा कोरोना संक्रमण झन् जटिल हुने भएकाले सजगता अपनाउन आग्रह गरेका हुन्।