आजको मिति
राष्ट्रिय
२०७७ कार्तिक २१, ०५:१५
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २१, ०७:४०
धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।
२०७७ कार्तिक २०, ०७:३६
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।
२०७७ कार्तिक २०, ०६:३८
धनगढी–कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।
२०७७ कार्तिक २०, ११:४३
काठमाडौँ–भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको छ।
२०७७ कार्तिक २०, ०७:०७
दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्।
२०७७ कार्तिक २०, ०६:३२
नेपालको भ्रमण सिलसिलामा बुधबार काठमाडौं आएका भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणलाइ बिषेश चाँसोका साथ हेरीएको छ ।
२०७७ कार्तिक २०, ०६:१४
पहिरोमा पुरिएर पाँचजना मजदुरको ज्यान गएको छ।
२०७७ कार्तिक १९, ०७:५९
काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ कार्तिक १९, ०३:१७
काठमाडौँ–पूर्वसभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा पत्नी सीता महराको दाहसंस्कार भएको छ । निमोनियापछि अस्पताल भर्ना भएकी सीताको बुधबार बिहान निधन भएको थियो ।
२०७७ कार्तिक १९, ०८:३१
काठमाडौँ –पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
२०७७ कार्तिक १९, ०८:१७
काठमाडौँं–भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
२०७७ कार्तिक १८, ०५:४४
काठमाडौँ–नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
२०७७ कार्तिक १८, ०८:११
गाडेको शव साढे चार महिनापछि निकालेर पुन: परम्पराअनुसार काजकिरिया गरिएको छ।
२०७७ कार्तिक १७, ०७:२७
धनगढी— पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा… विस्तृतमा