राष्ट्रिय

२०७७ असोज , ०६:३५
धनगढी–नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
२०७७ असोज , ०२:४३
काठमाडौं–सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।
२०७७ असोज , ०६:३८
धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ असोज , ०६:३०
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ असोज , ०३:०९
काठमाडौं–महिला अधिकारकर्मी तथा सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित हुनुभएको छ । 
२०७७ असोज , १२:३२

काठमाडौं–चर्चित आरोही हिउँ चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ । सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज बिहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ… विस्तृतमा

२०७७ असोज , १०:३७
वीरगन्ज–वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई  तथा बारा र रौतहटका एकरएक जना छन् ।
२०७७ असोज , ०९:५१

धनगढी–आजदेखि पाँच दिनसम्म सुदुरपश्चिम सहित देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले… विस्तृतमा

२०७७ असोज , ०८:१९
धनगढी– बन्द भएको छ महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् ।
२०७७ असोज , ०४:३३
धनगढी–मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् ।
२०७७ असोज , ०९:०५
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
२०७७ असोज , ०८:३२

धनगढी–प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन डा.लक्ष्मीराज पण्डितको अध्यक्षतामा १४ सदस्यीय प्रदेश स्तरीय नयाँ कार्य समिति गठन गर्दै शनिवार सम्पन्न भएको छ ।    सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षतामा भएको… विस्तृतमा

२०७७ असोज , ०६:५७

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको महामारीका कारण जोखिम उच्च भएकाले प्रदर्शन नगर्न समर्थकलाई अपिल गरेका छन् ।

२०७७ असोज , ०४:३३

धनगढी–नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको… विस्तृतमा

२०७७ असोज , ०३:३२
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप चारजनाको मृत्यु भएको छ ।