राष्ट्रिय

२०७७ मंसिर २५, ०७:२८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।
२०७७ मंसिर २५, ११:२७
करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ  ।
२०७७ मंसिर २४, ११:३५
धनगढी–सुदूरपश्चिम प्रदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। 
२०७७ मंसिर २४, ०७:३७
काठमाण्डाै – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको हो ।
२०७७ मंसिर २२, ०८:०९
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १६ सय १४ पुगेको छ।
२०७७ मंसिर २२, ०७:०१
बैतडी–चर्चित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा ७५० डोको राखेर आन्दोलन गरिएको छ।
२०७७ मंसिर २१, ०८:२४
काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर २०, ०८:३७
शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ।
२०७७ मंसिर २०, ०७:३५
शुक्रवार राति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतकको भने पहिचान खुलेको छैन । बोलेरो जिप सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।
२०७७ मंसिर १८, ०७:५४
पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् भएका छन् ।
२०७७ मंसिर १८, ११:४३
धनगढी–अछामको ऋणीकोटमा जन्मेका पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँरको आज निधन भएको छ ।
२०७७ मंसिर १८, ०७:४५
हुम्ला–हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ ।
२०७७ मंसिर १७, ०७:५६
धनगढी– पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्।
२०७७ मंसिर १७, ०६:३०
धनगढी–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ३८ पुगेको छ।
२०७७ मंसिर १७, ०७:२६
ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ।