आजको मिति
राष्ट्रिय
२०७७ पुष १५, ०८:००
धनगढी– आज धान्यपूर्णिमा, योस्मरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ ।
२०७७ पुष १०, ०६:५९
काठमाडौँ–सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
२०७७ पुष १०, ०८:००
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
२०७७ पुष ५, ११:५५
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।
२०७७ पुष ५, ०८:२६
धनगढी–चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । धनगढी लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
२०७७ पुष ५, ०७:४१
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।
२०७७ पुष ४, ०८:५१
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ पुष ४, ११:४०
काठमाण्डाै - गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
२०७७ पुष ४, ०८:०७
धनगढी–रेशम चौधरीलगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् ।
२०७७ पुष ३, ०६:३४
धनगढी–सरकारले भूमिहीनहरुका लागि लालपुर्जा वितरण गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।
२०७७ पुष ३, ०५:५३
धनगढी–पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ पुष ३, ०३:०४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ पुष ३, १२:५०
धनगढी– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक व्यवस्थापनको नाममा जथाभावी वन फँडानी गरेर अधिकारको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
२०७७ पुष २, ११:४१
धनगढी–कैलाली जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ ।
२०७७ पुष २, ११:३१
धनगढी–टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ।