राष्ट्रिय

२०७७ माघ २२, ०७:१४
विगतमा वन तथा वातावरण मन्त्रीलाई नै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षको जिम्मेवारी दिने गरिएकामा यो पटक मन्त्री प्रेमबहादुर आलेलाई उक्त जिम्मेवारी दिइएको छैन ।
२०७७ माघ २२, ०६:०१
धनगढी–प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ ।
२०७७ माघ २२, ०८:४१
धनगढी–दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् ।
२०७७ माघ २१, ०७:५७
धनगढी–संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज शपथ ग्रहण हुने भएको छ।
२०७७ माघ २०, ०८:१९
धनगढी–सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन  गरेको छ।
२०७७ माघ २०, ०७:५७
धनगढी–ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०७७ माघ १९, ०८:१७
धनगढी–नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
२०७७ माघ १९, ०७:४१
धनगढी–आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक 'कू’ गरेको दिन। 
२०७७ माघ १८, ११:२२
सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ ।
२०७७ माघ १७, ०६:५६
धनगढी–नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
२०७७ माघ १६, ०७:०९
काठमाडौँ–नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।
२०७७ माघ १६, ०८:२६
धनगढी–कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ ।
२०७७ माघ १५, ०७:२१
धनगढी–कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
२०७७ माघ १५, ०७:०२
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार खुला गरेको छ ।
२०७७ माघ १५, ०६:५६
धनगढी–सरकारले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज गरेको छ ।