राष्ट्रिय

२०७८ साउन , ०९:२५
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
२०७८ असार , ०२:३१
काठमाडौँँ–  नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ।
२०७८ असार , ०६:२८
काठमाडौँ उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ ।
२०७८ असार , ०७:१७
धनगढी– मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०७८ असार , ०६:४४
सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
२०७८ असार , ०६:४४
धनगढी– कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
२०७८ असार , ०९:२३
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा बाढी र पहिराेका कारण २० जना सम्पर्कविहीन भएका छन् ।
२०७८ जेठ २९, ०७:४९
धनगढी– मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७८ जेठ २०, ०१:५२
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।
२०७८ जेठ १९, ०८:०६
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो । 
२०७८ जेठ १९, ०८:०२
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् ।
२०७८ जेठ १८, ०६:०५
धनगढी– २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ ।
२०७८ जेठ १८, ०५:२३
काठमाडौँ–विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।
२०७८ जेठ १८, ०८:१६
बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।
२०७८ जेठ १८, ०८:१२
काठमाडौँ– प्रतिनिधि सभा विघटनलगायतबारे परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।