राष्ट्रिय

२०७८ साउन १२, ०७:३९
धनगढी–उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । 
२०७८ साउन १२, ०७:३६
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन ११, ०७:३७
 निर्मला पन्त हत्याका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
२०७८ साउन ११, ०७:२०
धनगढी– देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धनगढीमा आज बिहान देखि हल्का बर्षा भइरहेको छ ।
२०७८ साउन १०, ०८:१५
धनगढी– देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त अवधिमा केही प्रेदशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।
२०७८ साउन , ०७:४९

धनगढी– आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।… विस्तृतमा

२०७८ साउन , ०६:४३
धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन , ०७:५०
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज पनि भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी  भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
२०७८ साउन , ०७:३२
धनगढी– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
२०७८ साउन , ०९:०४

धनगढी–  सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए ।

यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति… विस्तृतमा

२०७८ साउन , ०८:४१
धनगढी– हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
२०७८ साउन , ०८:२७
धनगढी– आज बिहानै देखि धनगढी र त्यस आसपासका क्षेत्रमा पानी परीरहेको छ । 
२०७८ साउन , ०८:०४
धनगढी–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ।
२०७८ साउन , ०८:२०
धनगढी– अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
२०७८ साउन , १०:०६

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि… विस्तृतमा