राष्ट्रिय

२०८० असार ११, १०:२७
बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकामा –३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
२०८० असार ११, १०:२३
काठमाडौं – अनियमितताको उजुरीपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रातभर पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ ।
२०८० असार ११, ०७:४१

धनगढी– हाल देशभर मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०८० असार १०, ०६:१०
कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
२०८० असार १०, ०६:४१
धनगढी–सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
२०८० असार , १०:३४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर विरुद्ध मुद्दा दायर गरेको छ ।
२०८० असार , १०:२०
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्यश्वरीको निधन भएको छ। दिव्यश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।
२०८० असार , ०९:४९
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०८० असार , ०९:३८
धनगढी–आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।   
२०८० असार , ०९:०६
जन्ती लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
२०८० असार , ०९:४९
धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । पूर्वीय दर्शनशास्त्र र परापूर्वकालमै ऋषिमुनिहरुले अभ्यासमा ल्याएको योग विश्वव्यापी बन्दै गएको छ।
२०८० असार , ०२:२९

धनगढी–बझाङमा जिप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरिएको छ । 

२०८० असार , ०२:२०
धनगढी– प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
२०८० असार , ०२:१५
दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ ।
२०८० असार , ०६:५१
धनगढी–टीकापुर घटनामा संलग्न भएको अभियोगमा कारागारमा रहेका चार जनालाई आगामी असोजमा संविधान दिवसका दिन कैद मुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।