बिहीबार बकर इदको सार्वजनिक बिदा

सुदूर प्रेस संवाददाता

धनगढी– इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिदाको सूचना दिएको छ ।

प्रकाशित:
2023/06/27, 2:24
SPA
KN
Priya Gahana Pasal