राष्ट्रिय

२०७८ जेठ ११, ०७:४५
कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।
२०७८ जेठ १०, ०७:४९

काठमाडौँ — २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ… विस्तृतमा

२०७८ जेठ , ०५:०९
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् ।
२०७८ जेठ , ०४:३६
धनगढी–पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
२०७८ जेठ , ०४:२३
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले आज सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको छ ।
२०७७ चैत्र २९, ०६:४५
धनगढी–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। 
२०७७ चैत्र २८, ०८:४५
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।
२०७७ चैत्र १७, ०७:२७
धनगढी–सरकारले आज देखि देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
२०७७ चैत्र १४, ०६:२७
धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहिरहन संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) को समर्थन महत्वपूर्ण देखिएको छ।
२०७७ चैत्र , ०८:३६
पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
२०७७ चैत्र , ०७:३७
धनगढी– सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।
२०७७ चैत्र , ०३:३१
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण बन्द नेपाल-भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
२०७७ फाल्गुन २७, ०६:५०
धनगढी–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। धनगढीको शिवपुरी धाम,गोदावरी लगायतका शिव धाममा बिहानै दर्शन गर्नेको घुइँचो लागेको छ ।
२०७७ फाल्गुन २३, ०९:५८
धनगढी–सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउँदै छ  ।
२०७७ फाल्गुन २२, ०८:१४
भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ । पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ ।