आजको मिति
राष्ट्रिय
२०७७ पुष २७, ०६:५९
धनगढी–आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ।
२०७७ पुष २२, ०७:५३
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।
२०७७ पुष २०, १०:०८
सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र… विस्तृतमा
२०७७ पुष २०, १०:००
धनगढी–पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ पुष १९, ०९:२१
धनगढी– सुदूरपश्चिम सहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
२०७७ पुष १९, ०८:०२
छोराको मोटरसाइकलमा पछाडि बसेकी एक महिलालाई गुडिरहेकै बेला बाघले झम्टेर लगेर मारेको छ ।
२०७७ पुष १७, ०५:०४
धनगढी–पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ पुष १७, ०८:४५
धनगढी–आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।
२०७७ पुष १६, ०७:००
पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ पुष १६, ०७:२०
टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ । गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो ।
२०७७ पुष १६, ०७:१४
धनगढी–कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ।
२०७७ पुष १५, ०६:०८
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।
२०७७ पुष १५, ०८:००
धनगढी– आज धान्यपूर्णिमा, योस्मरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ ।
२०७७ पुष १०, ०६:५९
काठमाडौँ–सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
२०७७ पुष १०, ०८:००
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।