आजको मिति
राष्ट्रिय
२०७७ मंसिर १७, ०७:११
आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।
२०७७ मंसिर १७, ०७:०७
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
२०७७ मंसिर १६, ०७:२८
सरकारले कारागारलाई सङ्घ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ ।
२०७७ मंसिर १५, ०७:०७
कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् ।
२०७७ मंसिर १५, ०६:३७
कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ । भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् ।
२०७७ मंसिर १४, ०६:२२
कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ ।
२०७७ मंसिर १३, ०६:२५
जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
२०७७ मंसिर १२, ०४:३९
पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर १२, १२:४०
इस्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् ।
२०७७ मंसिर ११, ०४:३४
नेपालमा आज थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ११, ०१:५६
चितवन — त्रिशूलीमा पिकअप भ्यान खस्दा नदीमा बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ ।
२०७७ मंसिर ११, ०८:५७
चितवन –प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् ।
२०७७ मंसिर ११, ०८:४५
धनगढी–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
२०७७ मंसिर ११, ०६:५०
धनगढी–कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
२०७७ मंसिर १०, ०९:४८
पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएको छ ।