धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनाको परीक्षण गरिएकोमा ४४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–