नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (हेर्नुहोस् नामसहित)

police
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आईतबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधान अनुरूप उनीहरुको बढुवा भएको हो।

प्रकाशित:
२०७७ माघ १९, ०८:१७
SPA
KN
Priya Gahana Pasal