आजको मिति
राष्ट्रिय
२०८१ भदौ ५, ०७:३१
धनगढी–कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। वाढीका कारण जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेका छन् ।
२०८१ भदौ ५, ०७:१९
धनगढी– सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार लागेको छ ।
२०८१ भदौ ४, १०:०१
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
२०८१ भदौ २, १०:४६
धनगढी — प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी ( जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत आइतबार विहान ‘… विस्तृतमा
२०८१ भदौ १, ०९:०७
कञ्चनपुर– ३१५ दिनदेखि प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सकुशल रिहाइको माग गर्दै सुदूरपश्चिम विश्वबिद्यालयको केन्द्रिय क्याम्पसका विद्यार्थीहरुले शुक्रबारदेखि बृहत हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।
२०८१ भदौ १, ०८:५४
धनगढी– भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकले स्कुटीका चालकलाई पेलेरै किचेपछि मृत्यु भएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । धेरैले ट्राफिक प्रहरीले गर्ने व्यवहारमा टिप्पणी गरिरहेका छन् भने सवारी चालकको अनुशासनको विषय पनि उठान गरेका छन् । ट्राफिक अनुशासन पालना गराउने प्रहरीले लुकेर तथा ढुकेर… विस्तृतमा
२०८१ भदौ १, ०८:१८
धनगढी– धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको छ ।
२०८१ साउन ३२, ०७:२०
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८१ साउन ३१, ०४:१६
६ लेन सडकमा १२ चक्के मालवाहक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
२०८१ साउन २९, ०७:४९
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २७, ०७:०६
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८१ साउन २६, ०८:०१
धनगढी– न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
२०८१ साउन २६, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०७:१५
धनगढी– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।