चट्याङ लागेर डाेटीमा १ जनाकाे ज्यान गयाे,छ वटा बाख्रा मरे

सुदूर प्रेस संवाददाता

डाेटी – डोटीको बडीकेदार गाउँपालिका–५ दुदिलामा चट्याङ लागेर ६५ वर्षीय हर्कबहादुर बोहराको ज्यान गएको छ । 

आफ्नै घरको आगनमा बाख्राको स्याहारसुसार गरिरहेको अवस्थामा चटयाङ लाग्दा बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । चटयाङकै कारण छ वटा बाख्रासमेत मरेका छन् ।

प्रकाशित:
2023/07/14, 7:29