डोटी

२०७७ मंसिर , ०९:२२
डोटी– दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ ।
२०७७ कार्तिक ३०, ०६:१४
डोटी – लक्ष्मी पुजाकै दिन डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
२०७७ कार्तिक २९, ०६:५४
धनगढी–डोटीमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २५, ११:५८
डोटी–मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ।
२०७७ कार्तिक २४, ०८:५७
डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ ।
२०७७ कार्तिक २२, ०१:५२
डोटी — छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।
२०७७ कार्तिक १८, १२:३३
डोटी — १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।
२०७७ कार्तिक १७, ०७:४८
डोटी–डोटीमा बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ ।
२०७७ कार्तिक १७, ०१:३२
डोटी–डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १६, ०७:१५
डोटी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउद (के.बी) ले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।
२०७७ कार्तिक १३, ०७:०४

डोटी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन्। दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा… विस्तृतमा

२०७७ कार्तिक १२, ०७:२०
डोटी — जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ११, ०९:३७
डोटी — जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।
२०७७ असोज १७, ०४:१४
डोटी–पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नु भएको छ ।
२०७७ असोज १६, ०७:११
डोटी–डोटी जिल्ला अस्पतालमा प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।