आजको मिति
डोटी
२०७७ असोज ४, ११:३४
डोटी–डोटीमा खाना पकाउने ग्यासको पसलैपिच्छे भाउ फरक हुने गरेको पाइएको छ । सरकारले प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ तोकेको भए पनि डोटीमा व्यापारीले भाउ बढी लिने गरेको उपभोक्ताको गुनासो छ ।
२०७७ असोज १, ०३:०९
डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, ०२:५५
डोटी–डोटी जिल्लामा कार्यरत ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ २६, ०१:०७
चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।
२०७७ भदौ २६, ०८:३१
डोटी,२६ भदौ–डोटीको पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्। धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।… विस्तृतमा
२०७७ भदौ २५, ०४:३२
सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।
२०७७ साउन १४, ०४:०७
डोटी: कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा बुधबार ल्याइएको छ। दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ।