अन्तर्राष्ट्रिय

2020/11/03, 7:26
एजेन्सी–अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ ।
2020/11/02, 4:18
एजेन्सी–भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ ।
2020/10/31, 8:10
एजेन्सी–टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ । 
2020/10/29, 11:16
एजेन्सी–विश्वभर कोरोना भाइरस संक्रमणमा कमी आउनुको सट्टा झन तीव्र रुपले बढ्दै गएको छ । बुधबार एकै दिनमा विश्वभर हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।
2020/10/29, 8:12
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९  ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती  आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ । बिष्ट कैलालीको धनगढीका बासिन्दा हुन ।
2020/10/29, 7:18
एजेन्सी- फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ ।
2020/10/27, 2:31
एजेन्सी–पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।
2020/10/27, 7:30
एजेन्सी–बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ ।
2020/10/25, 8:17
एजेन्सी–अफगानिस्तानकाे राजधानी काबुलमा रहेकाे एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
2020/10/20, 7:51

अस्ट्रेलिया–अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने ब्रिसवनमा सरोज सिंह ठकुरीको अध्यक्षतामा सुदूर पश्चिमेली नेपाली  समाज गठन गरिएको छ ।समाजको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचिवमा सुरेश बोगटी, सचिवमा हेमन्त न्यौपाने, सह–सचिवमा वरुण… विस्तृतमा

2020/10/19, 10:07
एजेन्सी–भारतका एक किसान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका 'अन्धभक्त' थिए। उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए। उक्त मूर्तिलाई उनी हरेक बिहान पुजाआजा गर्थे। 
2020/10/19, 8:28
एजेन्सी–भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित खुल्दैछन् ।
2020/10/18, 7:27
एजेन्सी– न्युजिल्यान्डमा शनिबार भएको संसदीय चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरेकी छन् ।
2020/10/15, 8:17
एजेन्सी–फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ।
2020/10/14, 11:49

एजेन्सी–जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् । करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो ।