अन्तर्राष्ट्रिय

2020/10/01, 8:43
एजेन्सी–भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन् ।
2020/10/01, 7:39
एजेन्सी–भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।
2020/09/30, 8:23

एजेन्सी–कुवेतका राष्ट्रप्रमुख ९ईमिर० शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सभा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका… विस्तृतमा

2020/09/26, 9:22
एजेन्सी–युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ ।
2020/09/26, 7:00

एजेन्सी–कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल… विस्तृतमा

2020/09/25, 8:10

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् । बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता… विस्तृतमा

2020/09/25, 2:20
दक्षिण कोरिया–दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
2020/09/24, 5:55

दक्षिण कोरिया–दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यका लागि अनलाइनबाट अभिमुखीकरण तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने भएको छ । अनलाइनमार्फत विभिन्न प्रशिक्षकहरुले मानसिक र शारीरिक स्वास्थ्य सँगै सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्ने दक्षिण कोरियामा रहेको… विस्तृतमा

2020/09/24, 7:57

एजेन्सी–भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्)  मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।

2020/09/22, 9:28
एजेन्सी–चिनियाँ राष्ट्रपति सी जिनपिङका कटु आलोचक रहेका रियल स्टेटका प्रभावशाली व्यक्तिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ ।
2020/09/22, 1:59
एजेन्सी–विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।
2020/09/21, 1:44
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ ।
2020/09/21, 12:11
एजेन्सी–भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ ।
2020/09/21, 9:20
एजेन्सी–भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् । आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।
2020/09/20, 11:42

एजेन्सी–छिमेकी मुलक भारतमा एकै दिन ९२ हजार बढी कोरोना संक्रमित थपिएका छन्।  योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५३ लाख ९८ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ११ सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै कोरोनाबाट त्यहाँ ८६ हजार ७ सय ७४ जनाले कोरोना संक्रमणका कारण ज्यान… विस्तृतमा