अन्तर्राष्ट्रिय

2020/12/14, 8:46
एजेन्सी–अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
2020/12/13, 7:32
एजेन्सी–अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
2020/12/09, 8:07
एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताउनुभएको छ ।
2020/12/05, 8:44
फ्रान्स — आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् ।
2020/12/02, 9:06
एजेन्सी–भारतका किसानहरू यतिखेर आन्दोलनमा छन्। आन्दोलनमा सहभागी किसानहरूको संख्या हेर्दा र व्यक्त गरिएका राजनीतिक, सामाजिक एवम् आर्थिक चासोलाई विश्लेषण गर्दा यो आन्दोलन निकै ठूलो हो।
2020/11/28, 8:06
एजेन्सी–इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।
2020/11/26, 6:56
बिबिसी–जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।
2020/11/24, 7:54
एजेन्सी–संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लदै एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन्।
2020/11/21, 7:07
एजेन्सी–कोरोना सङ्क्रमण बढेपछि भारतका केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ ।  
2020/11/21, 6:55
एजेन्सी–चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। चीनले अमेरिका, बेलायत, अस्ट्रेलिया,न्यूजील्यान्ड र क्यानडाप्रति लक्षित गर्दै चेतावनी दिएको हो। 
2020/11/20, 1:45
बिबिसी–अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन्। योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ।
2020/11/18, 4:22
बिबिसी–कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
2020/11/17, 8:12
बिबिसी–​​​​​​​यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए "थप मानिसहरूको ज्यान जान सक्ने" जो बाइडनले चेतावनी दिएका छन्।
2020/11/17, 8:04

एजेन्सी — फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका… विस्तृतमा

2020/11/17, 7:49
हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित  रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। मृत्यु हुनेमध्ये सबै नेपाली हुन ।