अन्तर्राष्ट्रिय

2021/02/18, 10:15
एजेन्सी–पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ। 
2021/02/11, 9:35
एजेन्सी–अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
2021/02/02, 8:13
एजेन्सी–अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
2021/02/01, 11:46
एजेन्सी–म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ ।
2021/02/01, 7:53
बीबीसी–म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्।
2021/01/25, 6:11
बीबीसी–चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
2021/01/24, 8:49
एजेन्सी–अस्पताल फुटाउने एक सांसदलाई २ वर्ष जेल सजाय तोकिएको छ। 
2021/01/20, 8:18
एजेन्सी–अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) राति शपथ ग्रहण गर्दैछन् ।
2021/01/17, 6:45
एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् । 
2021/01/13, 8:49
एजेन्सी– मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गर्नुभएको छ ।
2021/01/10, 7:30
 एजेन्सी–इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।
2021/01/09, 7:39
बीबीसी–इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।
2021/01/07, 8:44
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्।  अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।  संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ।
2021/01/04, 7:04
बीबीसी–पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।
2020/12/31, 7:29
बीबीसी–यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ।