कला-साहित्य

2020/11/22, 7:28
तिमी बिरामी म फगत एक डाक्टर। दुःख तिम्रा आफ्ना दुःख मेरा पनि आफ्नै।
2020/11/20, 9:07
धमिलो क्षितिजको उकालो बाटो चोर औँला समाएर बालकजस्तै डोर्‍याउँदै लग्यो मृत्युले ।
2020/11/15, 4:15
भन भन भाइ हो, पीसीआर गर। कोभिड रोक्न, लागि पर।
2020/11/15, 8:56
हास्यकलाकार मनोज गजुरेलले कोरोना जितेका छन् ।
2020/11/11, 7:58
भाव विह्वल कोभिड-१९ बिरामी
2020/11/07, 6:39
कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 
2020/11/04, 2:47

धनगढी–यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त… विस्तृतमा

2020/11/04, 7:20
धनगढी–नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड ।  समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।
2020/11/03, 7:08
धनगढी–डोटीको जोरायल गाउँपालिका– ३, चनकट्टे स्थित शिवपुर माध्यमिक विद्यालयको तर्फबाट  दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीलाई मङ्गलवार भव्य समारोहका बिच आज सम्मान गरिएको छ ।
2020/11/02, 8:16
एजेन्सी–बलिउडमा किंग अफ रोमान्सु भनेर चिनिने सुपरस्टार शाहरुख खान २ नोभेम्बरमा ५५ वर्षका भएका छन्।
2020/11/02, 8:11
एजेन्सी–बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाइन्। सन् १९७३ को नोभेम्बर १ मा उनको जन्म भएको थियो।
2020/10/30, 11:22
घस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’ मा मुकुन भुसाल, बेनिशा हमाल र शेखर सुवेदीले सँगै अभिनय गर्ने भएका छन्।
2020/10/28, 8:18
धनगढी–सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र सङ्घर्ष भने बिर्सिएका छैनन् ।
2020/10/24, 7:06
यो हाम्रो नव वर्ष वर्ष भरिमा वर्साेस मधु नै मधु। हाम्रा नेत्रहरू सधैँ जगतमा देखुन् मधु नै मधु।