४८ मा ऐश्वर्या

aishorya

एजेन्सी–बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाइन्। सन् १९७३ को नोभेम्बर १ मा उनको जन्म भएको थियो। बलिउड मात्र नभई हलिउडमा समेत कामको अनुभव सँगालेकी ऐश्वर्याका धेरै प्रशंसक छन्। उनी स्कुले जीवनमा पढाइमा अब्बल विद्यार्थी थिइन्। उनले प्लस टुमा ९० प्रतिशत अंक ल्याएकी थिइन्। 

प्रकाशित:
२०७७ कार्तिक १७, ०८:११
SPA
KN
Priya Gahana Pasal