समाचार
डडेलधुरा–डडेलधुरामा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा ६४ वटा नमुना परीक्षण गरिएकोमा २ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए । उनका अनुसार सङ्क्रमित हुनेमा अमरगढी नगरपालिका–८ का १ जना र धनुषा जनकपुरका १ जना रहेका छन् । दुवै जनाको… विस्तृतमा
बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ काे कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।
शुक्रबार दिउँसो… विस्तृतमा
धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा आज १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिका –२, ३, ४ र… विस्तृतमा