डोटी जिल्ला अस्पतालमा गरीएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

doti

डोटी–डोटी जिल्ला अस्पतालमा प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको सायल र आदर्श गाउँपालिकाका दुई÷दुई जना र अछामको चौरपाटी र कमलबजारका एक–एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 
 

प्रकाशित:
2020/10/02, 7:11