समाचार

२०७७ असोज २५, ०९:१४
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना  कोरोना सङ्क्रमितको मृत्यु भएको छ।  
२०७७ असोज २४, ०५:०८
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ प्रहरीमा कोरोना पुष्टि भएको छ।
२०७७ असोज २४, ०४:२४
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २४, ०८:५९
धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  ।
२०७७ असोज २४, ०८:४८
धनगढी–भदौ यता सुदूरपश्चिमका विभिन्न नाकाबाट झन्डै ३४ हजार नेपाली भारत गएका छन् । लक डाउनमै स्वदेश फर्किएकाहरू पनि स्वदेशमा रोजगारी नपाएपछि भारत जान बाध्य भएका हुन । 
२०७७ असोज २३, ०७:५५
धनगढी–नेपाल निर्माण व्यवसायी सङ्घ कैलालीले धनगढीमा रहेको आमाको माया छात्रावासमा रहेका  बालबालिका तथा विद्यार्थिहरुलाई आज नगद,खाद्यान्न र फलफूल वितरण गरेको छ । 
२०७७ असोज २३, ०७:३१
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२०७७ असोज २३, ०४:५१

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

२०७७ असोज २३, १२:१७
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा  ५ जना घाइते भएका छन्। 
२०७७ असोज २३, ०८:५३
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका कार्यालयमा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ। 
२०७७ असोज २३, ०७:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ९९ जना सक्रिय सङ्क्रमित छन् । सबै भन्दा बढी ५ सय ८७ जना सक्रिय सङ्क्रमित कैलालीमा छन् ।
२०७७ असोज २२, ०७:०८
धनगढी–सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २० जनाको कोरोना परीक्षण भएकोमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो।  
२०७७ असोज २२, ०१:४६

धनगढी - धनगढीका १२ सहित कैलाली र कञ्चनपुरका थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार… विस्तृतमा

२०७७ असोज २२, ११:३४
कञ्चनपुर–सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालयका उप-कुलपति र रजिष्ट्रारलाई बिहीबारदेखि केन्द्रिय कार्यालय प्रवेशमा रोक लगाएको छ।
२०७७ असोज २२, ०८:४६
धनगढी–सुदूरपश्चिम प्रदेशमा साढे ६ हजार बढी मानिसले कोरोना जितेका छन् ।