समाचार

२०७७ असोज २८, ०८:३९
धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । ८ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।
२०७७ असोज २८, ०५:४१
धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २८, ०५:१६
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २८, ०१:२३
धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा  खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।
२०७७ असोज २८, १२:५५
धनगढी–जिल्ला समन्वय समिति (जिसस) कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल गरिएको छ ।
२०७७ असोज २८, ११:४१
धनगढी–डडेलधुरा र दार्चुलाका थप ३ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २८, ०८:४२
धनगढी–सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । बजारमा भिडभाड बढी हुने र स्वास्थ्य सजगता नअपनाउने गरेकै कारण धनगढीमा सङ्क्रमण बढ्दै गएको हो ।
२०७७ असोज २८, ०७:०७
बझाङ — हवाई सेवा बन्द भएको १२ वर्षपछि बझाङमा नियमित उडान सुरु भएको छ ।
२०७७ असोज २७, ०८:१९
धनगढी–नेपाल बाल सङ्गठन कैलाली शाखाको अध्यक्षमा चूडामणि भट्ट लाई नियुक्त गरिएको छ । 
२०७७ असोज २७, ०७:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ हजार २ सय ५ पुगेको छ ।  ६ हजार ९ सय ४ जना निको भएका छन् । १ हजार २ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । ३ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
२०७७ असोज २७, ०६:१२
धनगढी–सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाई  कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 
२०७७ असोज २७, ०५:०८
धनगढी–धनगढी प्रयोगशालामा मङ्गलवार गरिएको परीक्षणमा  सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज २७, ०१:२९
धनगढी–अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० का अवसरमा धनगढी उप–महानगरपालिका कनरीमा स्थापना गरेको  आइसोलेसन सेन्टर लाई आज विभिन्न सामान प्रदान गरिएको छ । 
२०७७ असोज २७, ११:४३
धनगढी–डडेलधुरा र बैतडीका थप २५ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २७, ०८:२७
धनगढी–सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।