समाचार

2023/10/02, 8:03
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वयन हुन सकेको छैन।
2023/09/29, 4:41
दार्चुला – शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्‍याङबाट लडर वृद्वाको मृत्यु भएको छ ।
2023/09/28, 4:50
धनगढी–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।
2023/09/25, 8:19
धनगढी–  सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न समस्या भएको छ ।
2023/08/22, 9:07
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
2023/08/22, 8:20
धनगढी–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
2023/08/20, 7:31
दार्चुला — दार्चुलाको लेकम गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्र भट्ट चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
2023/08/18, 9:34
धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली रहेको छ ।
2023/08/17, 12:58

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करेन्ट लागेर भीमदत्त नगरपालिका–१० का ३९ वर्षीय दिनेश ओडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए । करेन्ट लागेर घाइते भएका ओडको महाकाली प्रादेशिक अस्पतालमा उपचारका… विस्तृतमा

2023/08/17, 10:05
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति एक जङ्गली हात्ती मरेको छ ।
2023/08/05, 7:47
धनगढी– देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2023/08/01, 8:28
धनगढी– धनगढीमा रहेको भट्टराई  स्टोरबाट १४  बोरा प्लास्टिकको झोला  बरामद  गरिएको छ । 
2023/07/31, 9:27
धनगढी–कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
2023/07/31, 8:06
थाइल्यान्ड र म्यान्मारमा रोजगारीमा जानुअघि ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गरी रोजगारदाताको बारेमा बुझ्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।
2023/07/29, 8:38
बाजुरा– बाढी र पहिरोले दुई गाउँपालिकाका १३ परिवार विस्थापित भएका छन्।