आजको मिति
समाचार
२०७८ असार ५, ०७:२७
एजेन्सी– आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
२०७८ असार ५, ०७:०६
धनगढी –कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ ।
२०७८ असार ४, ०६:४६
डोटी– लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।
२०७८ असार ३, ०६:३९
डोटी–पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
२०७८ असार १, ०७:५२
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
२०७८ जेठ २०, ०४:२८
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ ।
२०७८ जेठ २०, ०४:१८
कैलाली–कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरमा आज बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
२०७८ जेठ १८, ०८:२४
नेपालमा पछिल्ला केही दिन यता कोरोना संक्रमण ह्वात्तै घटेको छ ।
२०७८ जेठ १८, ०७:५९
बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ ।
२०७८ जेठ १६, ०८:२४
धनगढी–कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा आइतबार थप ८ जनाको मृत्यु भएको छ।
२०७८ जेठ १४, ०४:४३
धनगढी – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
२०७८ जेठ १३, ०९:३१
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।
२०७८ जेठ १३, ०७:४१
धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।
२०७८ जेठ १३, ०७:२३
धनगढी–आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०७८ जेठ ११, ०८:२७
बैतडी–मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ।