धनगढी–कैलालीमा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ । कैलालीमा आजबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले असार ८ गतेबाट लागु हुने गरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको छ ।
यस्तै सार्वजनिक यातायात, सभा सम्मेलन, होटेल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइएको छ ।