आजको मिति
समाचार
२०७८ भदौ २४, ०७:२३
धनगढी– आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज।
२०७८ भदौ २२, ०७:४१
धनगढी– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
२०७८ साउन २१, ०७:५१
बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
२०७८ साउन १८, ०७:४८
धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता भएका छन् ।
२०७८ साउन १५, ०५:०९
धनगढी– कैलालीको कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् ।
२०७८ साउन १५, १२:४४
दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् ।
२०७८ साउन १४, ०७:३१
कञ्चनपुर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधरा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धी कागजपत्र बुधबार नियन्त्रणमा लिएको छ।
२०७८ साउन १२, ०७:५६
धनगढी– बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
२०७८ साउन ९, ०७:५५
धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज फुलाराको निधन भएको छ।
२०७८ साउन ९, ०७:१३
धनगढी– आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
२०७८ साउन ८, ०६:३०
कञ्चनपुर — कोरोना संक्रमण न्यूनिकरणका लागि जारी गरिएका निषेधाज्ञा १० दिन थपिएको छ ।
२०७८ साउन ८, ०६:२८
दार्चुला — अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एकजना ओभरसियरको मृत्यु भएको छ ।
२०७८ साउन ७, ०८:४५
कञ्चनपुर–कञ्चनपुरमा झन्डै ८ लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सब डिभिजन वन कार्यालयहरु मार्फत आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय लाई ८ लाख बिरुवा निःशुल्क वितरण गरेको हो ।
२०७८ साउन ७, ०८:२२
धनगढी–सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीका अधिकांश वडा डुबानमा परेका छन् । धनगढीको वडा नं ३ बिशालनगर र वडा नं. २ का अधिकांश घर डुबानमा छन् । कतिपय घर भित्र पानी पसे पछि विस्थापित छन् ।
२०७८ साउन २, ०८:११
कञ्चनपुर– मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन्।