समाचार

२०८२ असार १८, १०:०७
धनगढी — सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन ।
२०८२ असार १८, ०९:४१

कैलाली — धनगढी उपमहानगरपालिका–१२ स्थित सीगाउँमा खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । 

स्थानीय राजु श्रेष्ठका छोरा शिद्धार्थ श्रेष्ठ घरनजिकैको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर बालक गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल… विस्तृतमा

२०८२ असार १८, ०९:३९

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरका बेदकोट नगरपालिका-३ दैजीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपक चन्दको मृत्यु भएको हो ।  

दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर र… विस्तृतमा

२०८२ असार , ०८:२६

बैतडीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको छ। शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजनी गरेको माओवादी केन्द्रले जनाएको छ। पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजात तथा फर्निचरका सबै सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको माओवादी… विस्तृतमा

२०८१ भदौ २४, ०७:४१
छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । अरु थुप्रै मानिस घाइते भएका छन्
२०८१ भदौ २०, ०२:०२
जगत साउँद, धनगढी–धनगढी लेडी जेसिजले हरितालिका तीज को अवसरमा शुभ कामना आदान-प्रदान कार्यक्रम समपन्न गरेको छ ।
२०८१ साउन ३२, ०७:१०

धनगढी– डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ।… विस्तृतमा

२०८१ साउन २९, ०७:५७
 सत्तारुढ नेपाली कांग्रेसको यही साउन २३ देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महाधिवेशन नियमित समय अर्थात् २०८२ सालभित्रै गर्नुपर्ने माग उठ्न थालेको छ ।
२०८१ साउन २७, ०७:०३
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ ।
२०८१ साउन २२, ०५:५१
धनगढी–धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका तीन वटा रिट बदर भएका छन्।
२०८१ साउन १५, ०७:१९
धनगढी–  आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।
२०८१ साउन १४, ०७:५२
धनगढी–आज साउन महिनाको दोस्रो सोमबार, देशभरका विभिन्न शिब मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
२०८१ साउन १३, ०७:१२
धनगढी– धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिब चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन् ।
२०८१ साउन , ०६:३९

धनगढी– फुटवलका पूर्व राष्ट्रिय  खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ। खड्काको मङ्गलवार दिउँसो ११ बजे उनको निधन भएको हो। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा… विस्तृतमा

२०८१ साउन , ०६:३२
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।