समाचार
धनगढी–गत असोज २८ गते धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ । काठमाडौँमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको मृत्यु भएको उनका आफन्तजनले बताएका छन् ।
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आइतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । पार्कको उद्घाटन सँगै सर्वसाधारणका लागि खुला गरिएको छ । नगरप्रमुख… विस्तृतमा
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका दुर्गा बोहराको घर जङ्गली हात्तीको बथानले भत्काइदिएको छ। बिहानको झिसमिसेमै आएको हात्तीको बथानले बोहराको घर भत्काउनुका साथै घरभित्र भण्डारण गरेर राखेको सबै अन्न समेत खाइदिएको छ।
भाँडाकुँडा, महत्त्वपूर्ण कागजपत्र समेत कामै नलाग्ने गरी… विस्तृतमा