समाचार

२०७७ कार्तिक १५, ०५:५६

धनगढी — सुदूरपश्चिम प्रदेशका  आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब… विस्तृतमा

२०७७ कार्तिक १५, ०५:४२
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १४, ०५:२३
बैतडी–बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
२०७७ कार्तिक १४, ०४:०६
धनगढीमा गरिएको परीक्षणमा कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १४, १२:३५
धनगढी–इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
२०७७ कार्तिक १४, ११:१६
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।
२०७७ कार्तिक १४, ०८:१७
धनगढी — दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
२०७७ कार्तिक १४, ०७:१४
धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
२०७७ कार्तिक १४, ०६:५८
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् ।
२०७७ कार्तिक १४, ०६:२५
कञ्चनपुर–प्रतिबन्धित नेकपा (विप्लव) समूह कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षका शंकर सिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
२०७७ कार्तिक १३, ०४:२६
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी  महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।
२०७७ कार्तिक १३, ०२:५२
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १३, ०२:१८
दार्चुला–दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । 
२०७७ कार्तिक १३, ०२:०६
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।
२०७७ कार्तिक १३, १०:५७
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।