आजको मिति
समाचार
२०७७ कार्तिक २६, ०६:०५
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
२०७७ कार्तिक २५, ०६:३१
धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी धनगढीका तीन वटा वडामा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १४, १८ र १९ को आज बसेको सर्वदलीय बैठकले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष… विस्तृतमा
२०७७ कार्तिक २५, ०४:४३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०४:१३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ११:५८
डोटी–मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ।
२०७७ कार्तिक २५, ०८:००
धनगढी–स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन काम बढेको छ । गएको असोजमा वैधानिकरुपमा खुला गरिनुपर्ने ढुङ्गा-गिट्टी तथा बालुवा उत्खननको काम अहिलेसम्म खोलिएको छैन । तर अवैध तरिकाबाट उत्खनन हुने कार्य भने… विस्तृतमा
२०७७ कार्तिक २४, ०८:५७
डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ ।
२०७७ कार्तिक २४, ०८:३२
सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन्। छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो।
चितुवाले… विस्तृतमा
२०७७ कार्तिक २४, ०७:४२
धनगढी– कोरोना सङ्क्रमणका कारण मृत्यु भएका २ जनाको शब नेपाली सेनाले आज जलाएर अनतेष्टि गरेको छ ।
२०७७ कार्तिक २४, ०६:२४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २४, ०६:१७
बैतडी–चितुवाको आक्रमणबाट बैतडीको एक किशोरीको ज्यान गएको छ।
२०७७ कार्तिक २४, ०४:५०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २४, ०२:१६
धनगढी — सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका नौ वटै जिल्लामा कोभिड–१९ को व्यवस्थापन तथा निःशुल्क उपचारका लागि असारसम्मको खर्च ३ अर्ब आवश्यक पर्ने जनाएको छ ।
२०७७ कार्तिक २४, ११:५१
धनगढी–कैलालीको टिकापुरमा होम आइसोलेसनमा बसेका एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक २४, १०:४५
धनगढी–धनगढीमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।